२८ वर्षपछि जित्यो अर्जेन्टिनाले कोपा अमेरिका उपाधि

रियो दि जेनेरियो । कोपा अमेरिका-२०२१ को उपाधि अर्जेन्टिनाले जितेको छ। ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका उपाधि चुमेको हो । रियो दि जेनेरियो स्थित माराकाना स्टेडियमा आज बिहान भएको खेलमा ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा उपाधि जितेको हो । खेलको २१ औँ मिनेटमा डि मारियाले गरेको गोल नै अर्जेन्टिनाका लागि … Continue reading २८ वर्षपछि जित्यो अर्जेन्टिनाले कोपा अमेरिका उपाधि